HEALTHY
HONEYBEES
Everyone needs them!
Honeybees play a critical role in the development of our fruit, flowers, and more.
Google स्लाइडको सहयोगले तपाईं जहाँ भएपनि सिर्जना गर्न, सम्पादन गर्न, सहकार्य गर्न र प्रस्तुति दिन सक्नु हुने छ। यो सुविधा निःशुल्क छ।
Google स्लाइडमा जानुहोस् Google स्लाइड डाउनलोड गर्नुहोस्तपाईंले मन पराउनुभएको Google स्लाइड अब अतिरिक्त सुरक्षा तथा टोलीगत नियन्त्रणको सुविधासहित।
थप जान्नुहोस्HEALTHY
HONEYBEES
Everyone needs them!
Honeybees play a critical role in the development of our fruit, flowers, and more.
Google स्लाइडले तपाईँको विचारहरूलाई विभिन्न प्रस्तुति विषयवस्तुहरू, हजारौँ फन्टहरू, इम्बेडेड गरिएका भिडियो, एनिमेशनहरू, र थपको साथ चमक ल्याउँछ। सबै निःशुल्क।
तपाईँको फोन, ट्याब्लेट, वा कम्प्युटरबाट—कुनै जडान नभए तापनि— तपाईँ जहाँ जानु हुन्छ तपाईँको प्रस्तुतिहरू पहुँच, सिर्जना, र सम्पादन गर्नुहोस्।
Google स्लाइड डाउनलोड गर्नुहोस्तपाईँले टाइप गरेका तपाईँका सबै परिवर्तनहरू स्वचालित रूपमा सुरक्षित हुन्छन्। तपाईं उही प्रस्तुतिको मितिद्वारा र कसले परिवर्तनहरू गरे भन्नेमा आधारित क्रमबद्ध पुरानो संस्करण हेर्न पुनरावृत्ति इतिहासको पनि प्रयोग गर्न सक्नुहुनेछ।
तपाईँ जब तयार हुनुहुन्छ स्लाइड तयार छन्। साधारण रूपमा तपाईँको ब्राउजर मार्फत एउटा स्प्रेडसिट सिर्जना गर्नुहोस् वा तपाईँको मोबाइल उपकरणको लागि अनुप्रयोग डाउनलोड गर्नुहोस्।
Google स्लाइड डाउनलोड गर्नुहोस्